विद्यालय तथा सामुदायिक स्तरका बालबालिकालाई शिक्षा प्रदान गर्ने ।
स्थापना: वि.सं. २०४५।१०।१८
स्थानः पुर्नर्वास नगरपालीका ५, सिमरी कञ्चनपुर
३. विद्यालयको वारेमा
उपरोक्त आमभेलावाट श्री सुर्ज व. राना ज्यू को अध्यक्षतामा एक (विद्यालय व्यवस्थापन) तदर्थ समिती गठन भई पहिलो वैठकवाट एसै ञिभुवन वस्ति गा.पं वडा नं २ स्थायी वसोवास भएको ञmमस ः हालका प्र.अ. म कृष्ण हरी पण्डित र श्री दिर्घराज घिमिरेलाइ शिक्षक नियुक्त गरी विधिवत कक्षा संचालन भयको जानकारी गराउदछु । गठित समितीले आवश्यक पुर्वधार तयार गरी तत्कालीन जिल्ला पंचायत सभापती (शिक्षा समिती अध्यक्ष) श्री विनोद विष्ट , जिल्ला शिक्षा अधिकारी श्री मुक्तिनाथ चौधरी र राष्ट्रिय पंचायत सदस्य श्री इन्द्र व. खञी (के.सी) लाइ स्थलगत निरिक्षण गरायपश्चात २०४५ साल चैत ७ गतेको शिक्षा समिती वैठकको निर्णय अनुसार यस विद्यालयको कानुनी मान्यता प्राप्त गरी कक्षा अनुमती र १ शिक्षक दरवन्धि प्राप्त संचालन हुदै आज ३७ औ वार्षिक उत्सव मनाइ रहेको जानकारी गराउदछु । स्थापनाकालदेखी विभिन्न वाधा , व्यवधान हरुलाइ चिर्दै जन्मीए पछि हुकर्ने पर्ने प्राकृतीक नियमलाई पालना गर्नु यस विद्यालयको पनि नियतिनै रह्यो । आफ्ना क्रियापलापहरु सुचारु गर्ने ञmममा २०४५ साल १ शिक्षक दरबन्दि सहित कक्षा १ को अनुमती प्राप्त गरेको यस विद्यालयको २०४९ सालमा कक्षा ५ सम्मका अनुमती प्राप्त गरी प्राथामीक विद्यालयको पुर्णता पाएको कुरा अवगत गराउदछु । २० औ वर्षसम्म प्राथामिक तह कक्षा ५ मा सिमीत रहेको यस विद्यालयको २०६९ सालमा कक्षा ६ को अनुमती प्राप्त गरी २०७२ सालमा कक्षा ८ को अनुमती प्राप्त गरी स्तर वृद्धि भइ हालसम्म आधारभुत तह कक्षा ८ संचालनमा रहेको अवगत गराउदछु ।
विद्यालय तथा सामुदायिक स्तरका बालबालिकालाई शिक्षा प्रदान गर्ने ।
विद्यालय तथा सामुदायिक स्तरका बालबालिकालाई शिक्षा प्रदान गर्ने ।
विद्यालय तथा सामुदायिक स्तरका बालबालिकालाई शिक्षा प्रदान गर्ने ।
